Loading...
शुक्रबारदेखि लागू हुने बढाएको लोडसेडिङ तालिकाअनुसार अब हप्तामा ७७ घण्टा वत्ति आउने छैन् । अर्थात दैनिक ११ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ७० घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
नयाँ तालिकाअनुसार भारतीय नाकाबन्दीले इन्धनको अभावमा विजुलीको भर परेर खान पकाउने सर्वसाधारण पनि समस्यामा परेका छन् ।
हेर्नुस् तालिकाः
Loading...
Social Buttons