Latest News

नाकाबन्दीमा भारतीय मिडियाले के–के लेखे ?

धेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण लामो समय नेपालले मानवीय संकट भोग्नु पर्यो । नेपालको राजनीतिक तहमा मधेस आन्दोलनको आडमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको निकै चर्चा भयो । तर, भारत र भारतीय मिडियाले यस विषयलाई मधेस आन्दोलनसँग जोडेर हेरे । प्रयासजसो भारतीय मिडियाले नेपालको विषयमा भ्रामक समाचार लेखे र कतिपयले सत्यता खोतल्ने प्रयास गरे । यसैबीचमा मधेस आन्दोलन र नाकाबन्दीका बीचमा भारतीय मिडियामा आएका समाचारलाई हामी यहाँ प्रस्तुत र्ने जमर्को गरेका छौँ Capture
Loading...