Latest News

वर्ष २०१५ का खतरनाक तस्वीर ! (हेर्नुस् फोटोफिचर)

Photo-2015एजेन्सी । अग्रेजी पात्रो अनुसार आज डिसेम्बर १९ तारिख हो । अब यो महिना सकिन मात्र ११ दिन बाँकी छ । अर्थात नयाँ वर्ष २०१६ को सुरुवात हुँदैछ ।
तर, वर्ष २०१५ मा विश्वभरी थुप्रै घटना भए । जसमध्ये उत्कृष्ट तस्वीर एजेन्सीको सहयोगमा हामीले यहाँ प्रस्तुत गरेका छौं ।
हेर्नुस् रोचक तस्वीरहरुः

Photo-2015-1
यो तस्वीर भारतका रबर व्बाय जसप्रीत सिंहको हो । लुधियाना निवासी जसप्रीत आफ्नो हातले सजिलैसँग यो तरिकाबाट पेटलाई कसेर समात्न सक्छन् ।
photo-2015-2
यो तस्वीर दक्षिण अफ्रिकाको हो । पानीको प्यास मेटाउन गएको हात्तीले खोलामा आफ्नो सूड़ हाल्दा मगरमच्छ(गोही)ले सूंड समातेको थियो । पछि हात्ती भाग्न सफल भयो ।
यो फोटो कोलम्बियाको बगोटाको हो । जहाँ २५ वर्षीय जूली सेंगिनो नामकी युवतीको हाथ–खुट्टा छैन्, तर पनि आफै मेक–अप गर्न सक्छिन् ।
यो फोटो कोलम्बियाको बगोटाको हो । जहाँ २५ वर्षीय जूली सेंगिनो नामकी युवतीको हाथ–खुट्टा छैन्, तर पनि आफै मेक–अप गर्न सक्छिन् ।
३ डिसेम्बर का दिन सिसिलीमा माउन्ट एटनाको एक ज्वालामुखीबाट विस्मयकारी विस्फोट पदार्थ बाहिर निस्किदै ।
३ डिसेम्बर का दिन सिसिलीमा माउन्ट एटनाको एक ज्वालामुखीबाट विस्मयकारी विस्फोट पदार्थ बाहिर निस्किदै ।
शरीर मोटो भएर पनि पोल डान्स गर्ने यी महिलाको तौल ११७ किलोग्राम रहेको छ । २५ वर्षीय एडा मेबरी नामकी यी महिला डान्समा निकै अनुभवी छिन् ।
शरीर मोटो भएर पनि पोल डान्स गर्ने यी महिलाको तौल ११७ किलोग्राम रहेको छ । २५ वर्षीय एडा मेबरी नामकी यी महिला डान्समा निकै अनुभवी छिन् ।
photo-2015-6photo-2015-7photo-2015-8
Loading...