Latest News

यौवनको जोशमा यि युवतीले गरिन् बिरालोसँग रोमान्स; रंगे हात पक्राउ

cat_girl
एजेन्सी–अमेरिकाको ओकलोहामामा एक २३ बर्षीय युवतीलाई प्रहरीले गिरफ्तार गर्यो । उक्त युवतीले एक बिरालोसँग यौन सम्पर्क गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो । युवतीलाई यौवनको गहिरो उन्माद् चढेपछि बिरालोलाई पनि बाँकी राखिनन् ।
स्थानिय छिमेकीहरुले बताए अनुसार, युवतीले एउटा बिरालो जबरजस्ती पकडेर आफ्नो घर लगिन् र त्यसैसँग सम्भोग गर्न थालिन् । यी सबै क्रियाकलाप नजिकैको ७२ बर्षीय एक बुढा छिमेकीले नियाली रहेका थिए । बुढा छिमेकीले अन्य छिमेकीलाई भनेपछि युवतीलाई बिरालोसँग संभोग गरिरहेको अवस्थामा रंगे हात पकडेका थिए ।
ठूलो हंगामा त्यति बेला भयो जब युवतीले आफ्नो पोल खुल्ने भएपछि त्यस बुढा छिमेकीको घर अगाडि गएर हातमा छुरा लिएर चिच्याउन थाली । युवतीले चिच्याउँदै भनी, ‘मैले बिरालोसँग जे गरे त्यो सब तैले नै भनेको हो घर बाहिर निस्की !’ त्यसपछि, वरपरका मानिसले प्रहरीलाई फोन गरेर खबर गरे । अन्ततः प्रहरीले कडाईका साथ सोधेपछि युवतीले अवराध स्वीकारिन् ।
Loading...