Loading...
एजेन्सी– जापान र भातरले चीनको सागरको विषयमा दुई देशबीच जारी विज्ञप्तीमा टिप्पणी गरेकोप्रति चीनले आपत्ति जनाएको छ ।
भारतले साउथ चाइना सागरको विषयमा अनावश्यक टिप्पणी गरेको भन्दै चीनले भारतको सो कार्यप्रति आपत्ति जनाएको हो । चीनको विदेश मन्त्रालयले यस विषयमा बोल्दै भारतले यस विषयमा अनावश्यक हस्तक्षेप गरेको बताएको छ ।
उसले भनेको छ, ‘दक्षिण चीन सागरका विषयमा भारत र जापानले चासो राख्नुपर्ने कुनै कारण छैन । यसमा भारतले दख्खल नदिएकै राम्रो हुन्छ ।’
उसले भनेको छ, ‘दक्षिण चीन सागरका विषयमा भारत र जापानले चासो राख्नुपर्ने कुनै कारण छैन । यसमा भारतले दख्खल नदिएकै राम्रो हुन्छ ।’
साउथ चाइना सागरमा समुन्द्री क्षेत्रको विषयलाई लिएर चीन, मलेशिया , भियतनाम, कम्बोडिया, लगायतका देशबीच विवाद हुँदै आएको छ ।
Loading...

Social Buttons