Loading...
इन्टरनेट बिना नै आफ्नो इन्बक्समा आएको सन्देश हेर्ने प्रयोगकर्ताले तल उल्लेखित कुरामा ध्यान दिनु पर्ने छः
१. अफलाइन मोडमा जीमेल चलाउनका लागि सबैभन्दा पहिले प्रयोगकर्ताले इनबक्सको दाँया साइडमा रहेको सेटिङ मोडमा जानुपर्नेछ ।
१. अफलाइन मोडमा जीमेल चलाउनका लागि सबैभन्दा पहिले प्रयोगकर्ताले इनबक्सको दाँया साइडमा रहेको सेटिङ मोडमा जानुपर्नेछ ।
२. सेटिङ मोडमा रहेको अफलाइन मोडमा क्लिक गर्नुपर्नेछ ।
३. यदि आफनो कम्पुटर, मोबाइल या टयाबलेटमा क्रोम एक्सटेसन छैन भने सेटिङमा रहेको इंस्टल जीमेल अफलाइमा क्लिक गर्नुपर्नेछ ।
४. यसपछि क्रोम एक्सटेसनको पेज खुल्नेछ र जीमेल अफलाइन एप इंस्टल हुनेछ ।
५. यसपश्चात जीमेल प्रयोगकर्ताले अफलाईन म्यासेज हेर्ने र पठाउन सक्नेछन् । Loading...
Social Buttons