Loading...
मंसिर अन्तिम साता पूर्वयुवराज्ञी हिमानी, छोरीहरु पूर्णिका, कीर्तिका र छोरा हृदयेन्द्रलाई लिएर थाइल्याण्ड जान लागेकी हुन् । उनी गएको केही दिनपपछि पूर्वमहारानी कोमलसमेत जाने भएकी छिन् । पूवर््ाराजा ज्ञानेन्द्र शाह पनि पुसको अन्तिम साता वा माघमा थाल्यान्ड जाने सम्भावना छ ।
केही राजावादीहरुले नेपालमा राजासंस्था फर्कने हल्ला गरिरहेको बेला पूर्वराजाको सपरिवार थाइल्यान्ड भ्रमणमा जानुलाई महत्वपूर्ण दृष्टिकोणले हेरिएको छ ।
समाचारपत्र दैनिकबाट
समाचारपत्र दैनिकबाट
Loading...
Social Buttons