Latest News

यस्तो रहेछ कमल थापा भारत जानुको कारण

काठमाण्डु, १४ मंसिर– भारत भ्रमणमा गएर फर्केको एक महिना नपुग्दै परराष्ट्रमन्त्री कमल थापा फेरि भारत जान लागेका छन् ।
kamal thapa
भारतीय नाकाबन्दीका बीच उनको भारत भ्रमणलाई सबैले यसै विषयमा आवश्यक छलफल र समस्या समाधानका लागि पहल गर्न उनी भारत जान लागेको आाकलन गर्न सक्छन् । तर, त्यस्तो केही होयन । थापा नीजि भ्रमणका लागि भारत जाँदै छन् ।
स्रोतका अनुसार उनी विशेष गरी धर्म गुरु रवि शंकरलाई भेट्ने उद्धेश्यले भारत जान लागेका हुन् । त्यसै क्रममा उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई समेत भेट्ने छन् ।
Loading...