Loading...
शुक्रबारको केन्द्रीय समिति बैठकमा युवा नेता गगन थापाले एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्न नसकिने भन्दै विकल्पमा प्रचण्डलाई समर्थन गर्न सकिने बताएका हुन् ।
दृश्य अदृश्य शक्तिको निर्देशनमा सरकार बनाउनुभन्दा काँग्रेसको पहलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने उनको भनाइ थियो । ‘यदि एमाओवादी तयार हुन्छ भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर जान सकिन्छ’, गगनले भने ।
Loading...
Social Buttons