Loading...
उनले ललितपुरको भैसेपाटीका कैलाश बास्कोटालाई अपरहण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको प्रहरीले जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
त्यो घटनामा उनका सहयागी बिक्रमजित लामा फत्राउ परेका छन् । गणेश लामा भने फरार छन् ।
गत साउन ३० गते लामासहितका व्यक्तिले बास्कोटालाई अपरहण गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।
Loading...
Social Buttons