Latest News

करोडौंले हेरेको भिडियोको भित्रि कुरा यस्तो -भिडियो सहित

संगीतको तालमा मान्छेले आफ्नो शरिरलाई अचम्मको बनाउछन् । रवर जस्तो तन्किने, खुम्चिने जस्ता लचकदार शरिर पनि  मज्जाले देख्न पाइन्छ ।
तर, शरिरको एउटा अंगमात्रै हल्लाउन निकै नै कठिन हुन्छ , त्यो पनि स्थन । चर्चित मोडल सारा एक्सले संगीतको तालमा आफ्ना दुई स्तन मात्रै मज्जाले हल्लाउन सक्छिन् ।
यसले सबैलाई आश्चर्य चकित त बनाएको छ नै यस्तै यसले उनको चर्चा पनि चुलीएको छ । भिडियो अपलोड गरेको १० दिनमा नै यसलाई २ करोड ४७ लाख १९ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।
यस्तै, उक्त भिडियो करिब ६१ हजारले लाइक गरेका छन् भने करिब ७ हजार ६ सय मानिसले डिस्लाईक गरेका छन् र कमेन्ट पनि करिब ८ हजार पुग्न लागेको छ ।
उनले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतको तालमा आफ्नो स्तनलाई नचाएको भिडियो राखेकी हुन् ।
२७ वर्षीय मोडलले आफू पहिले पोल डान्सर रहेको र त्यसले गर्दाको मांशपेशीहरु मजबुत बनाउन मद्दत गरेको बताएकी थिइन् ।एजेन्सी

Loading...