Loading...
ओलीलाई बधाई दिन पर्शुराम केही सहयोगीका साथ संसद भवन बानेश्वर पुगेका थिए । पर्शुरामको समूहले ओली संसद् भवनबाट बाहिरिँदै गर्दा नाराबाजी गरेको थियो । पर्शुराम अकुत सम्पत्ति कमाएको अभियोगमा सम्पत्ति शुद्धीकरण मुद्धामा केही समय जेल बसेर जमानतमा रिहा भएका थिए ।
गुण्डागर्दी माध्यमबाट ११ करोड ४१ लाख अवैध सम्पति आर्जन गरेको अभियोगमा उनीविरुद्ध लागेको मुद्धा अझै विशेष अदालतमा विचाराधीन छ । हाल विराटनर निवासी बस्नेतले गुण्डागर्दीका आडमा पूर्वाञ्चल क्षेत्रको को ठेक्कापठ्ठामा एकतर्फी हालीमुहाली गर्दै आएका छन् ।
Loading...
Social Buttons