Latest News

अति नै रोचक : घरमा पालेको कुकुरसँग सेक्स गर्दा एकयुवती जेल चलान....

जेन्सी । अमेरिकामा २३ वर्षीय युवतीले घरमा पालेको कुकुरसँग सेक्स गर्दै आएकी थिइन् । यो खबर छिमेकीमा फैलिएपछि छिमेकीमा सनसनी मच्चिएको थियो ।

प्रहरीले ती युवतीलाई पक्राउ गरेका छन् । प्रहरीका अनुसार २३ वर्षीया क्रिस्टिना ब्राउन अमेरिकाको ओकलाहोमा शहरमा बस्दै आएकी छिन् ।

उनको छिमेकी ७२ वर्षीय एल्मर मारिशन उनीसँगै बस्दै आएका थिए । क्रिस्टिनाले कुकुरसँग सेक्स गर्ने बेलामा एल्मर मारिशनले देखेका थिए । क्रिस्टिनालाई कुकुरसँगसँग सेक्स गरिरहेको देखेका उनले छिमेकमा हल्ला फैलाएका थिए ।

क्रिस्टिनाले एल्मर मारिशनलाई मार्ने धम्की दिएपछी एल्मरले प्रहरीलाई यसबारे जानकारी गराएका थिए । प्रहरीले क्रिस्टिनालाई चक्कु सहित पक्राउ गरेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाइएको छ।
Loading...