Loading...
काठमाण्डौ । महिला अर्थात युवती उनीहरुको शरिर तेस्सै पनि नरम हुन्छ ।
प्राय छाला पातलो हुने अंगहरू बढी संवेदनशील हुन्छन् ।
पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत गराँउछ ।
१, तिघ्राको भित्री भाग
महिलाको तिघ्राको भित्री भागको छाला धेरै पातलो हुन्छ उत्तेजक तत्व हुने हुनाले यो भाग अति नै संवेदनशील हुन्छ।
त्यसैले तिघ्रालाई स्नेहपूर्व सुमसुम्याए वा चुम्बन गरेमा महिलाहरू चाँडै यौन उत्तेजना हुन्छ ।
२, हत्केला
हातको भित्री भागको छाला पनि पातलो हुन्छ र उत्तेजक हुन्छ। यहाँको स्पर्शले तुरुन्तै मस्तिष्कमा असर पर्छ ।
यो भागमा यौनसाथीको स्पर्शले पनि महिलाहरूला उत्तेजित बनाँउछ ।
३, कान
कान पनि महिलाहरूको प्रमुख कामोत्तेजक अंगमध्ये एक हो । यो शारीरिक एवं मानसिक दुवै रूपमा कामोत्तेजित गर्न सहायक हुन्छ । महिलाहरू को कानमा प्रेमपूर्वक फुसफुसाए, चुम्बन गरे वा जिस्किए उनीहरूको कामोत्तेजना बढ्छ । यसबाहेक यौन सम्पर्कका बेला कामुक कुराकानी गर्दा पनि उनीहरू कामोत्तेजित हुन्छन् ।
४, गर्दनको पछाडि
गर्दन पछाडिको भागमा केश रेखाको ठीक मुनिदेखि लिएर कानपछाडिको भागसम्म अत्यन्त संवेदनशील हुन्छ । यो हिस्सामा स्पर्श वा चुम्बन गर्नाले महिलाहरूमा कामोत्तेजना जागृत गर्छ ।
५, आँखाको परेला
आँखाको परेला पनि महिलाहरूलाई कामोत्तेजित गर्न सहयोगी हुन्छ । परेलामा प्रेमपूर्व चुम्बन उत्तेजित गर्नका लागि पर्याप्त हुन्छ । परेलाको छाला पातलो हुन्छ र कैयन् उत्तेजक तत्वको उपस्थितिले त्यसलाई संवेदनशील बनाउँछ ।
६, पार्इताला
प्रायः गरी मानिसहरू यो भागलाई बेवास्ता गर्छन्, तर आश्चर्यजनक रूपले यो कामोत्तेजक अंगमध्येको एक हो । यो स्थान नर्व एन्डिङबाट भरिपूर्ण हुन्छ । फलस्वरूप यो भाग अत्यन्तै संवेदनशील हुन्छ । पाइतालाको स्पर्श मात्रले पनि महिलाहरूमा कामोत्तेजना जागृत गर्छ ।
७, हात
महिलाहरूको हात पनि उनीहरूलाई कामोत्तेजित गर्न सहायक हुन्छ । वास्तवमा हत्केलामा कैयन् दबाबबिन्दु हुन्छ । जसलाई दबाउनाले आनन्दमा वृद्धि हुन्छ ।
८, जिब्रो
जिब्रो यौन सम्पर्कका सन्दर्भमा सबैभन्दा संवेदनशील अंग हो । जिब्रोमा चुम्बन गर्ने, चुस्ने वा चाट्ने कामले महिलाहरूमा कामवासना बढिहाल्छ ।
९, घुँडाको पछाडि भाग
यहाँको छाला पातलो भएका कारण घुँडा पछाडिको भाग पनि अत्यन्त कामोत्तेजक हुन्छ । यो भागमा मुहार वा हातले रगे्ड्नाले कामोत्तेजना हुन्छ ।
१०, पेटको तल्लो भाग
महिला शरीरको यो भाग पनि अत्यन्त संवेदनशील हुन्छ । यो भागमा हल्का हातले मसाज गर्दा वा थोरै काउकुती लगाउँदा महिलामा यौनसम्पर्कका लागि तत्पर हुन्छन् ।
११, पिठ्युँ
पिठ्युँ पनि पर्याप्त संवेदनशील हुन्छ । यहाँ चुम्बन गर्नाले महिलाहरू उत्तेजित त हुन्छन् नै साथै उनीहरूको तनाव पनि कम हुन्छ । यौनमा सक्रिय बढाउन यो स्थानमा आफ्नो मुहार रगेड्दा यौन क्षमता बढ्छ ।
१२, ओठ, निधार
ओठ र निधारमा गरिने चुम्बनले यौन संवेदना को वृद्धि गर्दछ । ओठ चुम्बन गर्ने, चुस्ने वा चाट्दा महिलाहरूमा कामवासना जागृत हुन्छ ।
Loading...
Social Buttons