Latest News

यौन आनन्द आउने महिला र पुरुषको उमेर यस्तो ! सवैले जानीरखौ

यौन आफैँमा प्राकृतिक क्रियाकलाप हो । जिन्दगीका सन्तुष्टि र आनन्दप्राप्तिमा यौनजीवनले ठुलो प्रभाव पार्छ ।
यौन सक्रियताविनाको जीवन नीरास पनि भन्ने गरिन्छ । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे यौनको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।
तर यो धारणा सही ठहरिएन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सहबास सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।
व्यक्तिको शरीरले पनि सेक्सका लागि इच्छा प्रकट गर्दैन। यी सबका बावजुद यदि स्वास्थ्य ठीक छैन भने पनि यौन जीवन प्रभावित हुन्छ। त्यसो त एक्सरसाइज गर्नाले कार्डियोभ स्कुलर हेल्थ, वेटल्स, क्यान्सरको सम्भावनामा पनि कमी आउँछ भने ब्लडप्रेसर र डाइबिटिज जस्ता बिमारी पनि नियन्त्रणमा रहन्छ।
एक्सरसाइज यौन जीवनलाई आनन्द दायक बनाउन सहयोगी हुन्छ। कुनै पनि प्रकारको फिजिकल एक्टिभिटीले शरीरको विभिन्न भागमा रक्तप्रवाह सुचारु गर्छ। यसबाट धेरै हदसम्म इरेक्सनको समस्यामा कमी आउँछ।
अनुसन्धानहरूअनुसार लगातारको एक्सरसाइजले सेक्सुअल लाइफमा मनोवैज्ञानिक फाइदा पनि प्राप्त हुन्छ। जुन एक्सरसाइज गर्छन्, उनीहरू आफूलाई स्फूर्त महसुस गर्छन् जसका कारण यौनलाई बढी आनन्द पनि लिन्छन्।
महिलाहरुले २८ वर्षको उमेरमा सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा यौन सक्रिय बढि हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।
यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने अध्ययनको दाबी छ ।
यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा यौनमा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो । एजेन्सी
Loading...