Loading...
उक्त स्थान जोहानेसबर्गबाट ५० किलोमिटर उत्तरपश्चिममा छ । दशकौंदेखि रहस्यमा रहेको मानव विकासको एक पाटोलाई यसले बाहिर ल्याएको छ । बैज्ञानिकहरुले १५ वटा आंशिक अस्थिपञ्ज आविष्कार गरेका छन्, जुन अफ्रिकी महादेशको बसोबास गर्ने मानिसको एक प्रकारजस्तै छ । यसबाट मानवका पुर्खाबारे हालसम्मको धारणामा परिवर्तन ल्याउने वैज्ञानिकहरुको विश्वास छ । उक्ता मानव प्रजाति धार्मिक संस्कारअनुसारको आचरण नर्ग सक्षम रहेको ‘इलाइफ’ नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ । उक्त प्रजातिलाई वैज्ञानिकहरुले ‘नलेदी’ नाम दिएका छन् । मानवको होमों समूहमा त्यसलाई राखिएकोछ , जो आधुनिक मानव जातिसँग सम्बन्धित छ । उक्त प्रजाति कति वर्ष अगाडिको हो भन्ने बैज्ञानिकहरुले एकिन गर्न सकेका छैनन् । कान्तिपुर दैनिकबाट
Loading...
Social Buttons