Latest News

पुरुषलाइ चुम्बन र महिलालाइ सेक्स मन पर्ने कुरा एक अध्ययनले पत्ता लगायो ।

प्राय पुरुषहरू सेक्सका लागी निकै उत्सुक हुने गर्दछन तर हालै गरिएको एक नयाँ अनुसन्धानले केही फरक कुराको खुलासा गरेको छ । जस अनुसार पुरुषहरू लामो समय सम्म सम्बन्ध बनाइ राख्नमा खुसी महसूस गर्दछन भने महिलाहरू सेक्सलाइ नै पहिलो प्राथमिकता दिने गर्दछन ।
इन्डियान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको यस अनुसन्धानमा अनुसार महिलाहरूको तुलनामा पुरुषहरू अंकमाल गर्न र किस गर्न धेरै मन पराउँदछन । अर्को तर्फ महिलाहरू सेक्स प्रति ज्यादै उत्सुक रहने गर्दछन । यस अनुसन्धानी प्रमुख जूलिया हेइम्यानका अनुसार यी ताजा नतिजाहरूको कारण यो हो कि सम्बन्धको शुरूवाती १५ बर्षहरूमा महिलाहरू बच्चाहरूको पालन पोषणमा व्यस्त रहने कारणले गर्दा धेरै भावनात्मक हुन्छन । तर जब जब समय बित्दै जान्छ, त्यसपछि उनीहरूमाथिको दबाब कम हुन थाल्दछ ।
जूलियाका अनुसार यो पनि सम्भव छ कि समय बित्दै जाँदा महिलाहरूलाइ धेरै यौन सन्तुष्टि प्राप्त हुन थाल्दछ, किनभने बच्चाहरू ठुला भएसंगै उनीहरूको जीवन परिवर्तन हुन थाल्दछ । यो अध्ययन पांच देशहरूका एक हजार भन्दा धेरै दम्पतीहरूमाथि गरिएको थियो, जसको उमेर ४० देखि ७० बर्षको बिचको रहेको थियो ।
Loading...