Latest News
Showing posts with label Model Watch. Show all posts
Showing posts with label Model Watch. Show all posts
काठमाडौं, ३१ वैशाख । बलिउड नायिका सोनाक्षी सिन्हा शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी छन् । शनिबार राजधानीको टुँडिखेल आयोजना हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन उनि काठमाडौँमा आएकी हुन् ।
सैनिक श्रीमती संघ नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्टमा सोनाक्षी र मलाईकासँगै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्दैछन् ।








‘राईजिंग फ्रम त एसेस’ नारा दिइएको उक्त कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको सैनिक श्रीमती संघ नेपालले जनाएको छ । सोनाक्षीको यो पहिलो नेपाल भ्रमण हो ।
lightnepal


Jyoti Magar is a known name in Nepali people music. Notwithstanding that she is additionally known for her charming exposures amid the meeting, stage appears and music videos.Now she has been one of the busiest craftsman in Nepal as she is a society vocalist as well as is occupied with dramatizations, ethnic motion pictures, music recordings, stage appears and some more. She has performed in Gulf, Malaysia, Hong Kong, Japan, South Korea, Belgium and numerous European nations. She is mainstream in light of her stylish performance.This hot and intense Nepali model artist Jyoti Magar is one of the individuals who have attempted the fabulousness in society tunes and they appear to be fruitful in their analysis. She has done displaying herself on the vast majority of her tunes. Watch Nepali vocalist Jyoti Magar super execution stage show in Denmark. Jyoti Thapa Magar known as Hot and provocative Nepali Model Singer in Nepal. Her melodies demonstrates allure in society tunes and they are turning out to be more prominent. She was conceived in remote town of Rukum. In her initial school age she used to sing tunes at school in western city of Dang.She discharged few society melody collections and some of them are a colossal achievement like "Uhi Mulako Sinki", - See more at: http://www.npnewsportal.com/jyoti-magar-new-tune shooting/#sthash.gX5W9uXD.dpuf

काठमाडौं । नग्न तस्वीर सार्वजनिक गरेर एकाएक चर्चामा आएकी नेपाली ‘पोर्नस्टार’ अर्चना पनेरुलाई यौन प्रस्ताव आएको खुलासा भएको छ ।
उनलाई फिल्ममा खेलाउने भन्दै केही फिल्म निर्देशकले यौन प्रस्ताव राखेको एक अन्तर्वार्ताका क्रममा उनले खुलाएकी हुन् ।
यतिबेला चलचित्र निर्देशकहरुको तानातानमा परेकी अर्चनालाई केही निर्देशकहरुले फिल्मको बारेमा मिटिङ छ भन्दै रेष्टुराँमा बोलाई यौकसम्पर्कको प्रस्ताव राखेको उनले बताइन् ।
पछिल्लो पटक चार लाख पारिश्रमिक लिएर चलचित्र ‘जिस्म’मा अभिनय गर्ने तयारीमा रहेकी अर्चना आफू जसरी पनि पोर्नस्टार बनेरै छाड्ने बताउँछिन् ।
पोर्नस्टार भएको कारण विभिन्न निर्देशकले आफूमाथि यौनप्रस्ताव राख्ने गरेको उनले दाबी गरिन् । उनले भनिन- ‘यति सम्म कि निर्देशकले उनलाई आफूसंग भेटेको नभन्नु है समेत भन्ने गरेका छन् ।
यस्तो प्रस्तावलाई आफूले अस्वीकार गरेको उनले बताइन् । ‘केही अस्वीकार गरे, केहीलाई जवाफ नै दिन सकिन् ।’
यता अर्चनाकी आमाले समेत आफ्नो छोरीलाई जसरि पनि पोर्नस्टार बनाएरै छोड्ने प्रतिबद्धता जनाइन् ।
हेर्नुस् भिडियोः
काठमाडौं । चर्चित मोडल तथा नवनायिका तिर्सना बुढाथोकीले आफ्नो नयाँ अवतार सार्वजनिक गरेकी छिन् ।
जसमा उनी निकै उत्तेजक देखिएकी छिन् । आफ्नो स्तनलाई देखाएकी छिन् । बेला बेला चर्चामा आइरहने तिर्सनाले आफूलाई आफ्नो स्तन खुब मनपर्ने बताइन् । त्यही भएर यो तस्वीर लिएको उनले बताइन् ।
यसअघि उनले भारतीय नाकाबन्दीको विरोधमा शरीरभरी पेन्टिङ गरेर अनौठौ कला प्रस्तुत गरेकी थिइन् ।
हेर्नुस् तिर्सनाका कामुक तस्वीरहरुः
Trishna-budhathoki-newTrishna-budhathoki-new-1Trishna-budhathoki-new-2
  
Trishna-budhathoki-new-4Trishna-budhathoki-new-5Trishna-budhathoki-new-6
Trishna-budhathoki-new-3
bollywood-starsमुम्बई । सानै उमेरमा यौन शोषणको खबर अधिकांश हिरोइनको मुखबाट सुन्न पाइन्छ । भर्खरै मात्र बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो पटक पटक यौन शोषण भएको कुरा सार्वजनिक गरेकी थिइन् ।
त्यसैगरी कैयौ ठूला हिरोइन छन्, जसले बाल्यकालमै यो पीडा भोग्नुपरेको छ । बाल्यकालको यो पीडालाई भुल्दै यी हिरोइन अहिले चर्चाको शिखरमा पुगेका छन् ।
कल्कि कोचलिनः कल्कि कोचलिनले आफ्नो कलाबाट एउटा अलग ठाउ पाएकी हुन् । ‘जिन्दगी ना मिलेगी दोबारा’ की यी हिरोइनले एक अन्तर्वार्ताका क्रममा आफू सानै छदा आफ्नो यौन शोषण भएको कुरा खुलासा गरेकी थिईन् । उनले त्यसलाई जीवनकै नराम्रो अनुभव भनिन् । कल्किले यो पीडाबाट बाहिर निक्लिदै आफ्नो एक अलग्गै पहिचान बनाउन सफल भइन् ।
सोमी अलीः सोमी अलीको पहिचान खोज्दा बलिउड अभिनेत्रीको साथसाथै स्टार अभिनेता सलमान खानकी पूर्व प्रेमिका हुन् । पाकिस्तानी मुलकी सोमीले केही समय पहिले आफू पाँच वर्षको हुँदा यौन शोषण भएको कुरा बताएकी थिईन् । सोमी सानै उमेरमा घरेलु हिंसाको पनि सिकार भएकी थिइन् ।
अनुराग कश्यपः यौन शोषण हिरोइनसँग मात्रै भएको छैन् । चर्चित फिल्म निर्माता अनुराग कश्यप आफ्नो बाल्यकालमा कैयौ पटक यौनशोषणको सिकार बनेका थिए । अनुरागले आफूलाई त्यो पीडाबाट बाहिर आउन निकै अप्ठेरो थियो । तर, प्रयास गरे सम्भव भयो अगाडि बढे । भनेका छन् ।
sofiya
सोफिया हयातः सोफिया हयात मोडल र अभिनेत्रीका साथसाथै गायिका पनि हुन् । बेलायतमा जन्मिएकी सोफियाको कर्मथलो भने बलिउड रहेको छ । एक अन्तर्वार्ताका क्रममा सोफियाले आफ्नै काकाबाट १० वर्षको उमेर बलात्कृत भएको कुरा सार्वजनिक गरेकी थिईन् । उनी अहिले हट एण्ड बोल्ड तस्वीर सार्वजनिक गरेर चर्चामा आइरहन्छिन् ।
अनुष्का शर्माः विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित अभिनेत्री अनुष्का शर्मा पनि यौन शोषणको सिकार भएकी थिइन् । अनुष्का रवि शंकरकी छोरी हुन् । महिला सशक्तिकरणको थुप्रै अभियानमा समेत अनुष्का सहभागी हुँदै आएकी छिन् ।
लेडी गागाः विश्वकै चर्चित गायिका लेडी गागा पनि यौन शोषणको सिकार भएको कुरा भर्खरै मात्र उनले खुलासा गरेकी थिईन् । स्टेज कार्यक्रममा उत्तेजक हाउभाउका साथ प्रस्तुत हुने गागाको १८ वर्षको उमेरमा बलात्कार भएको थियो । यो घटनाले उनलाई निकै कमजोर बनाएको तर, पनि संघर्ष गरेर आफ्नो स्टार बन्ने सपना साकार पारेको उनले बताइन् ।(एजेन्सीको सहयोगमा)
काठमाण्डु, २२ माघ– उमेर पुगेपछि विवाह गर्नु स्वभाविक हो तर नेपाली नायिकाहरूले श्रीमानका रूपमा रोजेका अधिकांश पुरुष धनाढ्यका साथै गैरआवासीय नेपाली हुनु भने संयोग मात्र होइन । पछिल्ला केही वर्षयता अधिकांशले विदेशमा व्यवसाय गरेर बसिरहेका पुरुषलाई श्रीमान् बनाउने परम्परा बढिरहेको छ । यी नेपाली नायिकाहरूले धनाढ्य र गैरआवासीय श्रीमान् रोजेका छन्ः
bipanaअभिनेत्री करिश्मा मानन्धरले श्रीमान् विनोद मानन्धरलाई पहिलो पटक बेलायतमा भेटेकी हुन् । बेलायतमा व्यवसायीका रूपमा सक्रिय विनोद मानन्धरले बेलायतमै चलचित्र ‘कस्तूरी’ को छायांकन गर्ने निर्णय गरे । उक्त चलचित्रकी थिइन्–करिश्मा केसी । वैवाहिक जीवनको दुई दशक पूरा भैसक्दा करिश्मा र विनोद काठमाण्डुमै स्थायी बसोबास गरिरहेका छन् । करिश्माले विनोदलाई श्रीमान् बनाउने निर्णय गर्दा विनोद गैरआवासीय नेपालीका रूपमा चिनिन्थे ।
त्यस्तै, चलचित्र ‘झोला’ बाट लोकप्रियताको शिखर चुम्न सफल अभिनेत्री गरिमा पन्तले भने अलि पृथक शैलीमा विवाह गरिन् । लामो समयदेखि स्वदेशमा नरहेकी गरिमाले दुई साताअघि मात्र बेल्जियममा रेस्टुँरा व्यवसाय गरेर बसिरहेका हरि शर्मा थपलियासँग विवाह गरेको सार्वजनिक भयो ।
नायिका तथा मोडल सिम्पल खनालले पनि विदेशमै बसोबास गर्ने व्यक्तिलाई श्रीमान् बनाएकी छिन् । सिम्पलका श्रीमान नदिन भारतीय मूलका व्यवसायी हुन् जो बेलायतमा बसोबास गर्छन् ।
Jharana-Bajracharya-Wedding-nepali-tradition--609x360केही महिनाअघि नायिका तथा मोडल रीमा विश्वकर्माले पनि विवाह गरिन् । रीमाले पनि श्रीमान्का रूपमा एनआरएनलाई नै रोजिन् । बेलायतमा बसोबास गर्ने रोबर्ट ल्वागुनलाई रीमाले जीवनसाथीका रूपमा रोजेकी हुन् ।
केही वर्षअघि नायिकारेजिना उप्रेतीले बेलायतमा चिनजान भएका सुरज पोखरेलसँग लगनगाँठो कसिन् । हर्षिकाले भारतीय व्यवसायी प्रसुन झुन्झुनवालासँग लगनगाँठो कसिन् । प्रसुन कोलकताका स्थायी वासिन्दा हुन् ।
jal-shah-3पुराना नायिकाहरूमध्ये बिपना थापाले पनि भारतीय युवक आशुतोष भारद्वाजलाई श्रीमान् बनाएकी छिन् । कृष्टि मैनाली पनि विवाह गरेर अमेरिकामै छिन् । जल शाहले अमेरिकामा बसोबास गर्ने शरदकुमार रिमालसँग लगनगाँठो कसेकी हुन् । सारंगा श्रेष्ठले विदेशी नागरिकसँग वैवाहिक जीवन प्रारम्भ गर्दै अमेरिकाको यात्रा तय गरेकी थिइन् । युना उप्रेती पनि अमेरिकामै बसोबास गर्ने नेपाली युवासँग विवाह गरेर उतै बसोबास गरिरहेकी छिन् ।
सुरज चन्दसँग डिभोर्स गरेर अमेरिका पुगेकी पूजा चन्दले त्यहाँ अर्का नेपालीसँग विवाह गरेकी छिन् । त्यस्तै, पूर्व मिस नेपाल तथा नायिका झरना बज्राचार्य पनि भारतीय मूलका मलेसियाली व्यापारी राहुल अग्रवालसँग वैवाहिक जीवन बिताइरहेकी छिन् । साप्ताहिकबाट
अभिनेत्री श्वेता खड्काले तत्काल फिल्ममा आउनेक नै योजना नभएको बताएकी छिन् । प्राप्त एक भिडियो अन्तर्वार्ताको क्रममा श्वेताले अहिले नै फिल्म क्षेत्रमा आउने कुनै योजना नभएको बताइन् । सँगसँगै श्वेताले फिल्म निर्माणको पनि संकेत गर्दै अभिनेत्री या निर्मात्री जे बनेर पनि यो क्षेत्रमा आउन सक्ने बताईन् ।
केहि दिन पहिले एक अनलाईनले श्वेताले तीनवटा स्कृप्टमा काम गर्ने तयारी गरेको समाचार आएकै समयमा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा उनले परिवारको सल्लाहमा नै आफूले अब हरेक काममा हात हाल्ने बताईन् ।
त्यसो त श्वेतालाई फिल्ममा लिनको लागी धेरै निर्माता निर्देशकहरुले कदम चालेपनि कोही पनि सफल हुनसकेका छैनन् । रोज राणाले बनाउने भनिएको फिल्म ‘पर्शुराम’मा पनि उनले अभिनय गर्ने चर्चा चल्यो तर अन्तिममा उनले नगर्ने बताईन् । हेरौं श्वेता आफ्नै व्यानरबाट निर्मात्री र अभिनेत्री दुबै हुँदै आउँछिन् या अरु कसैको प्रोजेक्टमा समेटिन्छिन् त्यो त समयले बताउला ।
एजेन्सी– अभिनेत्री करिना कपुरले आफ्ना व्यायफ्रेन्ड शाहिद कपुरलाई धोका दिएर सैफ अलि खानसँग विवाह गरिन् । आफ्नो उमेर मिल्दो शाहिदलाई करिनाले छाड्नुको एउटा मात्रै कारण सैफ अलिसँग भएको धन थियो । करिना कपुर मात्रै होइन धनसम्पत्तिका लागि बुढा, एकल, अमिल्दो जस्तालाई पनि अंगाल्ने धेरै अभिनेत्री वलिउडमा छन् ।
1430369320_Anil-and-Tina-Ambani१. टिना अम्बानी– टिना अम्बानीको फिल्मी नाम टिना मुनिम हो । ८०– ९० को दशकमा खुब चलेकी यी नायिकाले आफूसँग केही नमिल्ने अरबपति अनिल अम्बानीसँग विवाह गरिन् । अनिलसँग विवाह गर्नुको एक मात्र कारण धनसम्पत्ति थियो ।
ash-abhi_story_650_0805140551421-600x486२. ऐश्वर्या राय– विश्व सुन्दरी ऐश्वर्याले आफु भन्दा सात वर्ष कान्छा अभिषेक बच्चनसँग विवाह गरिन् । अमिताभ बच्चनका छोरा अभिषेकसँग सम्पत्ति, फेम आदिले ऐश्वर्याले विवाह गरेको दावी गरिन्छ ।
Amrita-Arora-and-Shakeel-Ladakh३. अमृता अरोरा– वलिउड नायिका अमृता अरोराले लामो समयको लभ अफेयरपछि शकिल लदाक नामका व्यापारीसँग विवाह गरिन । शकिलको दोस्रो विवाह अमृतासँग गरेका हुन् ।
3978_559ceed099d5a४. आयशा टकिया– राम्री नायिका आयशाले धनाढ्य फरहान आज्मीसँग लगन गाँठो कसिन् ।
2011-Celina-Jaitley-Peter-Haag५. सेलिना जेट्ली– सेलिनाले दुवईका धनाढ्य पिटर हगसँग विवाह गरिन् । पिटरसँग भएको सम्पत्तिले सेलिनालाई आकर्षित गरेको थियो ।
Gayatri-Joshi-and-Vikas-Oberoi-405x600६. गायत्री जोशी– नायिका गायत्री जोशीले अरबपति तथा ओवरोय कन्स्ट्रक्सनका मालिक विकास ओवरोयसँग विवाह गरिन् ।
5okcYVDd-600x398७. जुही चावला– कुनै बेलाकी मिस इन्डिया तथा चल्तिकी हिरोइन जुही चावलाले बाबु उमेरको विदुरसँग पैसाकै लागि विवाह गरिन् । धनाढ्य जय मेहटासँग सन १९९५ मा जुहीले विवाह गरेकी हुन् ।
Shilpa-Raj८. शिल्पा सेट्टी– शिल्पा सेट्टीको सुन्दरताले वलिउडका नायकहरुलाई नै आकर्षित गथ्र्यो । तर उनले बेलायती व्यापारी राज कुन्द्रासँग विवाह गरिन् । उनीसँग विवाह गरेपछि कुन्द्राको सम्पत्तिको बलमा आइपिएलमा शिल्पाले आफ्नै टिम बनाइन् ।
06-1428328497-sridevi-bony-kapoor९. श्रीदेवी– आफ्नो जमानाकी चल्तिकी हिरोइन श्रीदेवीले अंकल उमेरका बोनी कपुरसँग विवाह गरिन् । बोनी कपुर फिल्म निर्देशक, निर्माता र पैसावाल हुन् । उनीहरुको जोडीलाई कसैले पनि सुहाएको भन्दैनन् । तर धनका अगाडि कसको के लाग्यो र ?
vidya-balan-sidharth-600x429१०. विद्या बालन– डर्टी पिक्चर हिरोइन विद्या बालनको माग अहिले पनि बलिउडमा छ । तर यीनले शिद्धार्थ रोय कपुरसँग विवाह गरिन् । कपुर व्यापारी तथा फिल्म निर्माता हुन् ।
Trishna-bhudathokiकाठमाडौं । नेपाली सिने नगरीमा बेला बेला चर्चामा आउने मोडलमा पर्छिन् तिर्सना बुढाथोकी ।
दर्जनौ म्यूजिक भिडियोमा काम गरिसकेकी तिर्सनाको चर्चा जताजतै छ । तर, अहिले उनको चर्चा हट मोडलको रुपमा हुन थालेको छ । किनकि आजभोलीको उनको अवतार विश्वका प्रख्यात पोर्नस्टारभन्दा कम छैन् ।
नपत्याए हेर्नुस् उनका नग्न तस्वीरहरुः
Trishna-bhudathokiTrishna-bhudathoki-1Trishna-bhudathoki-2Trishna-bhudathoki-3Tirsana-Budhathoki-dainiknepalTrishna-bhudathoki-4
गायिका ज्योति मगरले आइतबार बिहानै आफ्नो तस्बिरमा ‘हट एण्ड सेक्सी’ तस्बिर सार्वजनिक गरेकी छन् । सामाजिक संजालमा निकै सक्रिय हुने ज्योतिले बेलाबेलामा फेसबुकमार्फता आफ्ना तस्बिरहरु सार्वजनिक गर्ने गर्छिन् । उनको पछिल्लो तस्बिरमा हेयर स्टाइलसमेत परिवर्तन गरेको देखिन्छ ।
jyoti magar
jyoti magar1लोक गायिका ज्योति छोटा कपडा लगाएकाृ र उश्रृङ्खल व्यवहार गरेको भन्दै विवादमा तानियता पनि पछिल्लो समय भने उनको विवाद साम्य भएको छ ।
jyoti magar2
jyoti magar3
Actor/Model Sushma Karkiकाठमाडौँ, १४ पुस ।
चर्चामा आउनु र चर्चित हुनु फरक कुरा हुन् । तैपनि, आफूलाई दर्शकको नजरमा पार्न हलिउड, बलिउडमा मात्र होइन, नेपालमा पनि कलाकर्मीले चर्चाका लागि समय–समयमा ‘स्टन्ट’ गर्छन् । नेपालमा सस्तो प्रचारबाजीले क्षणिक चर्चा पाएका अभिनेताभन्दा अभिनेत्रीको संख्या बढी छ । करिब दुई दशकअघि नै भुवन केसीले आफूलाई एचआइभी लागेको छ भनेर अन्तर्वार्ता दिएर क्षणिक चर्चा बटुले । पछि, होइन भनेर सच्याउँदै हिँडे ।
राजेश हमालले शरीरमा आएका गाँठाको चेकअप गराउने भन्दै नग्न फोटो खिचाएर बदनाम कमाए । श्रीमतीसँगको सम्बन्धविच्छेदको तोडमा शिव श्रेष्ठले फिल्म अभिनयबाट सन्न्यास लिएको घोषणै गरे । जसले गर्दा उनको अन्तिम भनिएको फिल्म ‘ठुल्दाइ’ सुपरहिट भयो । तर, सन्न्यास घोषणाको केही समयपछि नै उनले कान्छी पत्नी भित्र्याएनन्, मात्र ‘मालती’ फिल्ममा अभिनय गरेर असफलताको नमिठो स्वादसमेत पचाए । त्यस्तै, नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीको हर्कत अझ बेजोड छन् ।
रेखा थापा
रेखा थापालाई त ‘हर्कत क्विन’ भन्दा पनि फरक पर्दैन । उनी चर्चामा आउन छोटा लुगा लगाउनेदेखि राउटेका बच्चा पाल्न पनि पछि परिनन् । तर लाग्छ, पछिल्लो समय उनी सस्तो प्रचारबाजीलाई बढावा दिन छाडेकी छिन् । पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि रकम सहयोग गर्नेदेखि लिएर भूकम्पपीडितलाई सहयोग गर्न पनि उनले हात बढाएकी छिन् ।
समय–समयमा विवादमा आउन उनलाई मन लाग्छ क्यारे । केही समयअघि मात्रै उनले कार्यक्रम आयोजकलाई धोका दिएको भन्ने समाचार आयो । खोटाङमा आयोजना हुने प्रोग्राममा भाग लिन जान्छु भनेर रकम लिएर पनि उनी सम्पर्कमा नआएको भन्दै आयोजकले मुद्दा हालेका थिए । तर पछि, आयोजकले नै आफूहरूबाट गल्ती भएको भन्दै माफी मागे ।
छविराज ओझासँगको डिभोर्स र व्यावसायिक टक्करका कारण पनि उनले चर्चा पाइरहन्छिन् । कहिले एमाओवादीबाट सभासद्मा उठ्न लागेकी त कहिले भोटर लिस्टमै नाम नभएका कारणले पनि उनले आलोचना खेप्नुपरेको छ । सुटिङ हुँदाहुँदै आफ्नो फिल्म ‘हिम्मतवाली’बाट तत्कालीन निर्देशक श्याम भट्टराईलाई हटाएर आफैँले ‘एक्सन कट’ गरेको कुराले पनि राम्रै हल्लीखल्ली मच्चाएको थियो । हिम्मतवालीका अभिनेता सुदर्शन गौतमसँगको अफेयरका कारण पनि उनले केही समय चर्चा कमाइन् ।
नम्रता श्रेष्ठ
नम्रता पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण चर्चामा आइरहन्छिन् । कहिले डिजे तान्त्रिक, कहिले रमनदास श्रेष्ठ, प्रेम घले त पछिल्लो समय पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण उनको चर्चा सेलाउन पाएको छैन । नम्रता र दावा अचेल सार्वजनिक कार्यक्रममा प्रायस् सँगै देखिन्छन् ।
फिल्म, म्युजिक भिडियो अभिनयका कारणभन्दा बढी नम्रता विविध स्क्यान्डलका कारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्री मात्र होइनन् उनी । उनले ‘सोल सिस्टर’ नामक फिल्म पनि निर्माण गरेकी थिइन् । तर, फ्लप भयो । त्यसपछि उनले दोस्रो फिल्म निर्माण गरेकी छैनन् । उनी अभिनीत ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्बर रेन’ सफल फिल्ममा गनिन्छन् ।
प्रियंका कार्की
प्रियंका अभिनीत निकै कम फिल्म मात्र सफल भएका छन् । सफलभन्दा असफल फिल्म धेरै दिएकी प्रियंकाको आलोचना त्यतिवेला ह्वात्तै बढ्यो, जतिवेला उनको भित्री बस्त्र नलगाएको फोटो सार्वजनिक भयो । ‘नाइँ नभन्नु ल–२’ फिल्मको ‘सक्सेस प्रोग्राम’मा केही अनलाइन फोटोग्राफरले उनको बस्त्रविहीन देखिने फोटो कैद गर्न भ्याए । यद्यपि, प्रियंकाले आफूले ‘स्किन कलर’को भित्री बस्त्र लगाएको दाबी गर्दै एकजना अनलाइन पत्रकारविरुद्ध उजुरी पनि दिइन् ।
बाल कलाकारका रूपमा फिल्म अभिनयमा प्रवेश गरेर पछि मिस टिन उपाधिसमेत जितेकी प्रियंकाले बिहे र सम्बन्धविच्छेदका कारण पनि उनले केही समय मिडियामा राम्रै स्थान पाइन् । पति र अमेरिका छोडेर नेपाली फिल्म अभिनयमा निरन्तर लागेकाले यदाकता उनको कदमको तारिफ पनि हुने गरेको छ ।
शुभेच्छा थापा
निर्मात्री, अभिनेत्री शुभेच्छा थापा केही समयअघिसम्म ‘माछावाली’को उपनामले कहलिएकी थिइन् । आफूले निर्माण गरेको ‘मिस नेपाल’ फिल्मको प्रमोसनका लागि आफ्ना स्तन माछाले छोपेर फोटो खिचाउनाले उनको दुर्नाम फैलियो ।
अंग प्रदर्शनका मामलामा समेत उदार मानिएकी शुभेच्छालाई माछा काण्डले फाइदा भने पटक्कै दिएन । उनको मिस नेपाल फ्लप भयो । तैपनि, उनले फिल्म हिट भएको भन्दै वितरक करण श्रेष्ठ क्रेजीलाई ‘किस’ दिइन् । मिस नेपालको सक्सेस पार्टी पनि आयोजना गरिन् । आफूले फिल्म चलाउँदा लगाएको रकम फिर्ता नपाएको भन्दै करण शुभेच्छाविरुद्ध मुद्दा–मामिलामा उत्रन लागेका छन् । वेला–वेलामा उनीहरूबीच फेसबुकमा ‘वार’ पनि हुने गरेको देखिन्छ ।
पूजना प्रधान
पूजनाचाहिँ कहिले जय संगत भन्दै हिँड्छिन् त, कहिले आफूले निर्माण गरेको फिल्म हेर्न दर्शक नआएकोमा उप्रान्त फेसबुक नै चलाउँदिनँ भनेर घुर्की देखाउँछिन् । पहिला–पहिला एक्सपोजको मामलामा खुला रूपमा प्रस्तुत हुने गरेकी उनी अचेल भने सेलाएकी छिन् । फरक–फरक पुरुषसँगको प्रेमप्रसंगका कारण पनि उनको चर्चा हुने गरेको नयाँ पत्रिकाले छापेको छ । पछिल्लो समय उनी म्युजिक भिडियो मोडल तथा निर्देशक शिवम पोखरेलसँगको अफेयरका कारण चर्चामा छिन् । शिवम आफू र पूजनाबीच कानुनी रूपमै बिहे भइसकेको दाबी गर्छन् भने पूजना यो कुरा स्वीकार्न अन्कनाउँछिन् ।
अनाथ बालबालिकाका लागि भवन बनाउने योजनाका कारण पूजनाको सकारात्मक चर्चा हुने गरेको भए पनि उनले निर्माण गरेको ‘चकलेट’ फिल्म असफल भएकाले मानिसले पत्याउन छाडेका छन् ।
बिनिता बराल
बिनिता बराल केही समयदेखि अमेरिकामा छिन् । हिरोइन बन्नका लागि वर्षाँै संघर्ष गरेकी उनलाई निर्देशक सबिर श्रेष्ठले ‘के म तिम्रो साथी बन्न सक्छु’ फिल्मबाट ‘आउट’ गरेपछि हंगामा मच्चियो । कारण, बिनिताले ‘मेरो बेइज्जत भयो, म आत्महत्या गर्छु,’ भनिन् । फिल्मबाट निकालिएको तोडमा चिन्तित बनेकी उनलाई अर्जुन कुमार र दीपेन्द्र के खनालले साथ दिए । उनीहरूले बिनितालाई ‘चपली हाइट’ फिल्ममा प्रमुख भूमिका दिए ।
आफू चर्चामा आउनका लागि बिनिताले विविध प्रपञ्च रचिन् । उनले नग्न प्रायस् लाग्ने फोटोसुट मात्र गरिनन्, निर्माताले आफूलाई त्यसखाले फोटो खिच्न दबाब दिएको तथा फोटोसपको दुरुपयोग गरेको भन्दै पत्रकार सम्मेलनसमेत गरिन् । यौन मनोविज्ञानको कथामा निर्माण गरिएको सो फिल्ममा बिनिताले खुलेरै एक्सपोज गरेकी छिन् । चपली हाइट हिट भयो ।
बिनिताको चर्चा पनि भयो । तर, हत्तपत्त अर्को फिल्म हात पार्न मुस्किल पर्‍यो । निर्देशक कमलकृष्णले उनलाई ‘फुलस्टप’ फिल्ममा लिए । फुलस्टप फ्लप भयो । त्यसपछि भने बिनिता तरकारीखेतीमा लागिन् । पछि, ‘जुइनो’ नामक उपन्यास लेख्दै छु भनेर पनि मिडियामा छाइन् । उनले अभिनय गरेका ‘सुपरहिट’ र ‘उमंग’ दुई फिल्म रिलिज हुन बाँकी छन् ।
सुष्मा कार्की
हिरोइनभन्दा बढी ‘आइटम गर्ल’का रूपमा चिनिने सुष्मा कार्की फरक–फरक प्रेमीका कारण चर्चामा आइरहन्छिन् । त्यसका साथै ‘एक्सपोज’का कारण पनि उनको नाम लिने गरिएको छ । स्वदेशका मात्र होइन, विदेशमा हुने गरेका ‘स्टेज सो’मा समेत खुला रूपमा प्रस्तुत हुने गरेकाले उनले आलोचनायुक्त चर्चा पाउने गरेकी छिन् ।
पहिला निर्देशक सुदर्शन थापासँगको सम्बन्धका कारण उनले चर्चा पाइन् । सुदर्शनसँग ‘ब्रेकअप’ भएपछि अनुप्रस्थ ब्यान्डका गायक नरेन शाहीसँग उनको प्रेम भयो । उनीबीच सार्वजनिकस्थलमै कुटाकुट भएको खबरले पनि उनलाई केही समय ‘ख्याति’ मिल्यो । तर, पछिल्लो समय उनको नयाँ प्रेमप्रसंग सुन्न पाइएको छैन । उनी ‘बिन्दास’ फिल्मको फस्र्ट लुकका कारण पनि विवादित बनेकी थिइन् ।
बेनिशा हमाल
प्रियंका कार्कीझैँ बेनिशा हमाल पनि सार्वजनिक कार्यक्रममा भित्री बस्त्र नलगाई गएको तस्बिर सार्वजनिक भएपछि एकाएक आलोचनामा आएकी थिइन् । उनले पनि आफूले भित्री बस्त्र लगाएको दाबी गरिन् । मोडल तथा अभिनेत्रीका रूपमा खासै चर्चा कमाउन नसके पनि बेनिशाले उक्त फोटोका कारण भने केही समय राम्रै हल्ला पाएकी थिइन् । त्यसबाहेक उनका लागि एक पुरुषले बिग मुभिजको एउटा हल नै बुकिङ गरेर फिल्म हेराएको खबरले पनि राम्रै ‘माइलेज’ पायो ।
निशा अधिकारी
सगरमाथा आरोही अभिनेत्री निशा अधिकारीका फिल्मले अधिक सफलता भने पाएका छैनन् । अफेयरकै कारण उनको चर्चा बढी हुने गरेको छ । पछिल्लो केही वर्षयता उनी क्रिकेटर शरद भेषवाकरसँग प्रेममा छिन् । कहिले पत्रकारसँग झगडा गर्ने त, कहिले केश मुण्डन गरेर ‘न्यु गेटअप’ दिनाले पनि उनको चर्चा सेलाउन पाउँदैन । उनी अभिनीत ‘फस्र्ट लभ’, ‘नैनारेशम’लगायतका फिल्म सफल छन् ।
‘पद्मिनी’, ‘मेरो भ्यालेन्टाइन’, ‘सुनगाभा’लगायतका फिल्मले उनको करिअरमा घाटा नै लगाए । मिडियासँग त्यति सुमधुर सम्बन्ध स्थापित गर्न नसक्नाले उनले गरेका राम्रा कामले पनि पर्याप्त सकारात्मक चर्चा भने कमाउन नसकेको देखिन्छ । पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा लागेकी छिन् ।
पूजा लामा
गायिका, मोडल तथा नायिका पूजा लामाका स्क्यान्डल पनि निकै चर्चित छन् । कहिले प्रेमीले धोका दियो भन्दै अत्यधिक मात्रामा ‘स्लिपिङ ट्याब्लेट’ खाएर आत्महत्या प्रयास गरिन् त, कहिले पूर्वपतिसँगको सम्बन्धविच्छेदका कारण समाचार बनिन् । विवादास्पद भिडियो सार्वजनिक भएपछि त्यसको तनाव मत्थर गर्न उनीहरूले तत्कालै बिहे गरे । तर, बिहे केही महिना पनि टिकेन । त्यसपछि पूजाले बौद्ध धर्म छाडी मुस्लिम धर्म अपनाइन् । अचेल उनी फिल्मवृत्तमा सक्रिय छैनन् ।
- See more at: http://www.nepalese.org/article/2015/12/29/39910/#sthash.tUmfbqgz.dpuf
Rajhesh-Hamalकाठमाडौं । नेपालका महानायक हुन् राजेश हमाल । उनले चाँहे जे पनि गर्न सक्छन् भन्ने बुझाई उनका दर्शकमा रहेको पाइन्छ ।
तर, हमालले आफ्नो जीवनमा गर्न नसकेका दुई क्षेत्रका बारेमा बुधबार खुलाएका छन् । अभिनयमा पनि उपयुक्त डान्स गर्न नसक्ने भनेर चिनिएका हमालले दुई अलग्गै क्षेत्रमा जीवनकै आधा दशकको यात्रामा पनि सफल हुन नसकेको बताए ।
बुधबार राजधानीमा ‘हामी उठ्नेछौं’ नामको सामुहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै हमालले दुई क्षेत्रमा जति प्रयास गर्दा पनि आफू सधै असफल भएको सुनाए ।
उनले भने- ‘पहिलो म्युजिक इन्स्ट्रुमेन्ट बजाउन र दोस्रो पेन्टिङ गर्न । त्यसैले पेन्टिङ गर्ने व्यक्तिप्रति मेरो सधैं झुकाव रहन्छ । मैले आफूले प्रयास गर्दा पनि नसकेकाले यस्तो कला गर्न जान्ने मान्छे मलाई सधैं मनपर्छ । म सधैं कदर पनि गर्छु । आर्ट मन पर्ने भएकाले विदेश पुगेका बेला आर्ट म्युजियममा मैले घण्टौं बिताइदिएको छु ।’
उनले कला संस्कृति बचाउन पेन्टिङको महत्वपूर्ण भुमिका हुने समेत बताए ।
नायिका श्वेता खड्काकाठमाडाै । नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु पश्चात पहिलो पटक नायिका श्वेता खड्का सञ्चारमाध्यममा आएकि छिन् । विवाह गरेको केही समयमै पति वियोगको पीडामा परेकी नायिका स्वेता खड्काले विवाह हुनुभन्दा अगाडि नै श्रीमान विरामी भएको वीवीसी नेपाली सेवाले गरेको कुराकानीमा उनले आफ्नो पीडादायी अनुभूति साटेकी छन्। 
‘विवाह हुनु एक हप्ताअघिनै उहाँ विरामी हुनुभएको थियो। बिहा गरिसकेकपछि पनि उहाँलाई मैले कहिलै हेल्दी लाईफमा भेटिनँ। बिहा गरेपछि दुई दिनसम्म मात्र उहाँसँगै घरमा बसेँ बाँकी सबै समय उहाँसँग मैले अस्पतालमा विताएकी थिएँ।’ 
जीवनमा यति ठूलो चोट बोकेकी स्वेताले आफूलाई केही त गर्छु भन्ने हिम्मत लिएको बताइन्। उनले आफू अझैसम्म पनि अस्वस्थ् रहेको बताउँदै केही समयपछि स्वस्थ भएमा अवस्य पनि श्रीमानले देखेको सपना पूरा गर्ने बताइन्। हाम्राे शन्देश
वहुप्रतिभाका धनि मोडल मनु वाइवा जो हाल मलेशियामा हुनुहुन्छ जो नेपाली म्युजिक तथा भिडियोलाई अति नै मन पराउनुहुन्छ र यदि राम्रो मौका पाएमा म्यजिक भिडियो तथा अन्य मोडलिङमा मोडलको रुपमा काम गर्न ईच्छुक हुनुहुन्छ क्रृपया उहालाई तलको ठेगानामा सम्पर्क गनुहोला साथै उहाँको चाहाना उहाँकै शब्दमा तल पढ्नहोला

नमस्कार !!! सबै मेरो साथीभाई, गायक, संगीतकार तथा समस्त नेपाली संगीत पारखीहरुमा म मनु वाइवा
यसपालीको नेपाल बसाईमा कम्तीमा पनि एउटा राम्रो mगकष्अ खष्मभय अभिनय गर्ने मनस्थितीमा छु ।। mगकष्अ खष्मभय मा अफर त आको पनि छ समय को अवस्था को कारण गर्न सकेको छैन अफर आउछन् तर अलि दर्शकको मन छुने कथा अनि रोलको अफर आए दर्शक पनि खुशी अनि मलाई पनि जश मिल्ने थियो कि जस्तो लाग्छ ।। संख्या भन्दा पनि सार र सुन्दरता हेर्नु पर्यो नि होईन र रुरु एउटा कुरा भनु ( मलाई मेरा प्यारा मित्रहरू जति मलाई मिस गर्नु हुन्छ, म पनि उत्तिकै मिस गर्छु मलाई माया गर्ने मित्रहरूलाई ।। यो माया त माया हो धन्यवाद 
फेसवुकद्धारा पनि मसँग सम्पर्क गर्न सक्नुहुन्छ
https://www.facebook.com/punamlama11