Latest News

जनीराखौ अत्याधिक सेक्स गर्दा के के खतरा हुन्छ ? जानीराखौ

एजेन्सी । भनिन्छ चिनी पनि बढि खाइयो भने तितो हुन्छ । त्यसैगरी यौन मानव जीवनको एउटा अभिन्न पाटो हो । वैवाहिक जीवनमा जब यौन सम्पर्कको कुरा आउँछ तब त्यसलाई सुःखसँग जोडेर हेरिन्छ । तर, एक नयाँ अध्ययनका अनुसार अत्याधिक यौन सम्पर्कले तपाईंको जीवनलाई निराश बनाइदिन्छ ।

कार्गेनी मेलन विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार एक हदसम्म गरेको यौन सम्पर्कले नै तपाईंको जीवनमा रोमान्स पैदा गर्छ । तर, यो आवश्यकता भन्दा बढी हुन थाल्यो भने यसले जीवनमा रोमान्सभन्दा बढि नैराश्यता पैदा गरीदिन्छ ।

अनुसन्धानकर्ताहरुले भने ‘यो अध्ययन यौन सम्पर्कले दिने खुशी र यसले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा आधारित थियो’ । तर अध्ययनपछि दावी गरिएको छ कि धेरै पटक यौन सम्पर्क राख्नाले श्रीमान श्रीमतीबीच तनाव उत्पन्न गराउछ ।

अनुसन्धानकर्ताहरुले ६० जोडिमा ९० दिनसम्म उत्त अनुसन्धान गर्दा यस्तो तथ्य फेला पारेको हो ।
Loading...