Latest News

एमाले नेता पोखरेलको हृदयघातका कारण मृत्यु !! शोकमा डुब्यो एमाले

काठमाडाैं । नेकपा एमालेका गुल्मीका जिल्लाका नेता कौशल पोखरेलको बिहीबार निधन भएको छ ।
नेकपा एमालेका गुल्मी जिल्ला नेता तथा पुर्व जिविस सभापति समेत रहेको पोखरेलकोे हृदयघातका कारण निधन भएको हो । पोखरेल एमालेका लुम्बीनी अञ्चल सदस्य समेत थिए 
Loading...