Latest News

बृद्धभत्ता दोव्वर बनाउनेदेखि लिएर बालबालिका र अशक्तका लागि विशेष कार्यकमसहितका यस्ता छन बजेटका प्राथमिकता

सरकारले आगामी आर्थिक बर्ष २०७३-७४ को बजेटमा दर्जनभन्दा बढी नयाँ कार्यक्रम ल्याउने भएको छ । आफ्नो पक्षमा जनलहर सिर्जना गर्न र एकपटक बजेट ल्याएर बर्षौ सम्म जनतामा त्यसको प्रभाव देखाउन सरकारले यस्तो तयारी गरेको हो ।अर्थ मन्त्रालयको उच्च स्रोतका अनुसार यस्ता छन बजेटका प्राथमिकता

१. कृषिको लगानी बढाउने
२. वृद्धभत्ता दोब्बर बढाउने
३. पूर्वाधकार विकास बैक स्थापना
४. सहरलाई आर्थिक वृद्धिको आधार बनाउने
५. पूर्व– पश्चिम विद्युतीय रेलमार्ग योजना
६. प्रत्येक प्रदेशमा एक÷एक वटा पर्यटकीय केन्द्र बनाउने
७. तराईका २० जिल्लमा विशेष कार्यक्रम सञ्चालन गरिने
आजको राजधानी दैनिकबाट

-
Loading...