Loading...

एउटा प्रश्न तपाईको मनमा उठ्न सक्छ । त्यो भनेको लामो दुरीको यात्रामा अन्य यात्रुहरु त आराम गर्छन्, तर विमान परिचालिकाहरु भने के गर्छिन् होला ?
तर यो जिज्ञासाको समाधान तपाईले छिट्टै प्राप्त गर्न सक्नु हुन्छ । विमान भित्रै यात्रुहरुलाई थाहा नहुने त्यस्ता स्थान हुन्छन् जहाँ उनीहरु विभिन्न गतिविधि गरेर समय कटाउँछन् । आकाशमा उड्दै गरेकी ति परिहरुको पनि आम मानिसहरुको जस्तै मिल्दो जुल्दो गतिविधि हुने नै भयो ।
बिमान परिचालिकाहरु आखिर के कस्तो गतिविधिहरु गर्छन ? एक पटक हेरौं :
Loading...
Social Buttons