Loading...
काठमाडौँ ,जेठ १४ , शुक्रबार ।
१४ वर्ष पहिले विमल र मनीषा सानै हुँदै बुबाको निधन भएको हो। आमा धनकुमारीलाई दुबै सन्तान हुर्काईन। त्यो पुरानो पिडा भुलाउने गरि छोरा विमल नेपाली फूटबल जगतमा अवतारजस्तै बनेर उदाए। विमल आमा धनकुमारीलाई मात्र नभई सारा नेपालीको सान बनेर चम्किए । धनकुमारी छोरा बिमलको फूटबलमा भएको रास्ट्रिय अन्तरास्ट्रिय सफलतासंगै दुई सन्तान संगै खुसिसाथ के बच्न थालेकी थीइन। परिवारमा एकाएक अर्को बज्रपात थपियो। बुधबार उनि कामले बुटबल गएकाले मनीषा घरमा एक्लै थिइन् । बुटबलबाट बिहिबार बिहान घर पुग्दा मनीषा मृत अवस्थामा भेटिएकी थिइन् ।
शुक्रबार शिक्षण अस्पताल महाराजगन्जको दृश्यले त्यहाँ आएका धेरैका आँखा रसाए त्रिवि परिसर सोकमग्न देखिन्थो

Social Buttons