ओखलढुंगा केन्द्र भएर गयो ठूलो भुकम्प ! पूर्वी नेपालमा सतर्कता अपनाउन आग्रह !
आज बिहिबार नया केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । ओखलढुंगा केन्द्र भएर ४ म्याग्नीच्युदको परकम्पन गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०:५९ बजे भूकम्प गएको हो ।
Social Buttons