पोखरा, ११ चैत । बाल यौन दुराचार गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको उडिसा राज्य धामनगर थाना नुवापोडा घर भई हाल पोखरा बस्दै आएका अशोक रावलले १० वर्षीय बालकलाई ललाईफकाई यौन दुराचार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रासस
Social Buttons