Loading...
एजेन्सी । नाइजेरीयाको वोडाबी जनजातिमा एकअर्काको श्रीमती चोर्ने परम्परा छ । बच्चैमा आफ्नै नातेदारसंग बिवाह गर्ने परम्परा भएको यस समुदायमा वर्षको एकपटक अर्काको श्रीमती चोर्ने मेला लाग्छ । जहाँ पुरुषहरु आर्कषक भएर अर्काको श्रीमती फकाउन नाच्ने गर्छन् । यही मेलामा एकअर्कालाई मनपराएर भागेर गएमा यो विवाहले सामाजिक मान्यता प्राप्त गर्छ र यसलाइ प्रेम विवाह मानिन्छ ।
प्राचिन मिश्र– प्राचिन मिश्रको फरोहाज नामको समुदायमा सार्वजनिक रुपमा हस्थमैथुन गर्ने गरिन्थ्यो । सेक्स एंड सोसाइटीले यो कुरा सार्वजनिक गरेको हो । नाइल नदीको प्रवाह र पानीको सतह बढाउन सामुहिक हस्थमैथुन गर्ने गर्थे । देवतालाई खुसी बनाउन पनि यो समुदाय हस्थमैथुन गर्थे ।इरान– इरानी संस्कृति अनुसार मुस्लिम देशमा पैशा खर्च गरेर अस्थायी विवाह गर्ने छुट थियो ।
१० वर्षसम्म केटासंग बस्ने र हुर्कने गर्छन, उनीहरुको कुनै प्रकारले महिलासंग सम्पर्क हुन पाउँदैन । केटाहरुले शररिमा तागत ल्याउन बुढापाकाहरुको वीर्य पिउनुपर्ने चलन छ । श्रीमती महिनावारी भएको बेला पुरुषले नाकबाट रगत निकाल्नुपर्ने हुन्छ ।अष्ट्रेलिया – अष्ट्रेलियामा मरदुदजारा जनजाती बस्छन्, उनीहरु पुरुवषत्व बढाउन अनौठो उपाय अपनाउँछन् । उनीहरु आफ्नो लिंगको बाहीरी भागलाई काटेर उक्त छाला खाने गर्छन् ।
लिंग ठीक भएपछि फेरी उनीहरु लिंगको छाला काट्न सुरु गर्छन । कहिलेकाहीँ उनीहरु अन्डकोषसम्मको छाला काट्ने गर्छन् । लिंगलाई पवित्र बनाउन आगोमा रगत चढाउने, लिंगको तलबाट पिसाब फेर्ने जस्ता अनौठो परम्परा यस समुदायले निभाउँदै आएको छ ।पपुवा न्युगीनी – यहाँ टोब्रिर्डस नामको समुदाय बसोवास गर्छन ।
यो जनजातीका बच्चा ६ वर्षको उमेरबाटै सेक्स गर्न सुरु गर्छन् । यो द्धिपमा बस्ने समुदायका मानिसलाई सेक्स क्रान्ति गर्ने समुदाय भन्दा अनुचित नहोला । यहाँ महिलाहरु पनि पुरुष सरह नै सेक्समा समान तरिकाले सेक्स गर्न छुट छ । ६ देखि ८ वर्षका केटी र १० देखि १२ वर्षबीचका केटाले सामाजिक रोकतोकबिना नै सेक्स गर्न सक्छन् ।
यहाँ महिलाहरु केटाहरुलाइ आर्कषण गर्न उत्तेजक कपडा वा कपडा नलगाइ नै हिंड्ने गर्छन् । विवाह अगाडी सवैसंग सेक्स गर्न फ्रि भएपनि केटाकेटी एकसाथ खाना खान भने छुट छैन ।प्राचिन युनान– प्राचिन युनानमा समलैंगिकता खुलेआम स्वीकार्य थियो । उमेरको कुनै हद थिएन ।
यहाँको समाजिक परम्परा अनुसार एक पुरुष र एक किशोर आफ्नो लिंग जुधाउने खेल हुन्थ्यो । दाह्री नआएको केटालाई किशोर मानिन्थ्यो । पुरुषलाइ प्रेमी भनिन्थ्यो । किशोर जति सानो र सुन्दर हुन्थ्यो उसैको मोल धेरै हुने गर्दथ्यो ।
Loading...
Social Buttons