Latest News

यौन सम्पर्क गर्दा कराएको भन्दै जेल पर्ने यूवती यी हुन् !!

newsabhiyanवेलायतमा यौन सम्पर्कको वेला कराएर छिमेकीलाई ध्वनि प्रदुषण गरेको आरोपमा एक यूवती जेल परेको समाचार छ ।

उनी केहि महिना अगाडि  दुइ हप्ताको जेल परेकि थिइन् ।

स्थानिय वर्मिङ्गघमका गेमा वाले ले दश मिनेट लामो यौन सम्पर्कमा उति उच्च आवाज निकालेवाट सामाजिक विरोधी व्यवहार गरेको भन्दै सो सजाय दिएको हो ।
विहान पाँच वजे वालेको कार्यवाट निन्द्रा भङ्ग भएको भन्दै उनका छिमेकीले वाले विरुद्ध उजुरी दिएका थिए । एजेन्सी
Loading...