Latest News

यस्तो ठाउँ जहाँ दुई रुपैयाँमा राखिन्छ शारीरिक सम्बन्ध !!!!

Sexएजेन्सी । यूपीको बरेलीमा दुई रुपैयाँ तिरेर शारीरिक सम्पर्क राखेको समाचार सार्वजनिक भएको छ ।
मीरगञ्जमा भएको यो घटनाअनुसार एक युवकले दुई रुपैयाँ दिएर ९ वर्षीय बालिकासँग शारीरिक सम्पर्क राखेका हुन् । उनले बालिकालाई चकलेट पनि दिएका थिए ।
समाचार अनुसार मीरगञ्जको बलूपुरा रोडस्थित नजिकैको खुल्ला खेतमा बालिकालाई फकाएर शारीरिक सम्पर्क राखिएको हो । घटना मंगलबार साँझको हो ।
यो घटनापछि प्रहरी स्तब्ध बनेको छ । गाउँलेले प्रहरी चौकी घरेका छन् । त्यहाँका प्रहरी प्रमुख एसएसपी आरके भारद्वाजले घटनास्थलको स्थलगत अवलोकन गर्दै अभियुक्तलाई कारवाही र पीडितलाई न्याय दिलाइने बताए ।
Loading...