Latest News

१० दिनमा १७७ बुलेट भित्रिए, जनतालाई दिइन्न, पहुँचवालालाई भनेजति -

bullet gas birgung naka
काठमाण्डु,२६ पुस– पस महिता लागेसँगै तुलनात्मक रुपमा ग्यासको आयात बढेको छ । रक्सैलबाहेक काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीबाट १० दिनयता १ सय ७७ बुलेट भित्रिएका छन् ।
तर यो ग्यास पारदर्शी रुपमा वितरण हुन सकेको छैन । जसका कारण सर्वसाधारणले सहजै पाउन सकेका छैनन् । सामान्य अवस्थामा दैनिक ६६ बुलेट र उपत्यकामा ३३ बुलेट ग्यास खपत हुने गरेको छ । नयाँ पत्रिकाबाट
Loading...