Loading...
काठमाडौ । भर्खरै गरिएको बैज्ञानिकहरुको एक नयाँ अनुसन्धान विष्लेषणले नेपालमा गत बैशाख १२ गतेको जस्तै बिनाकारी भूकम्प जान सक्ने बताएका छन।
बैज्ञानिकहरुकले नेपालमा आएको भूकम्पको सेटेलाइटको तथ्याङको आधारमा यस्तो निष्कर्ष निकालेका हुन।
बैज्ञानिकहरुको अनुसार नेपालमा आएको भूकम्प टेक्टानिक प्लेट्स ठोक्किएर गएको हुनाले यस्तो भूकम्प फेरी दोहोरिन सक्ने बताएका हुन।
सैटेलाइट तथ्याङबाट बैज्ञानिकहरुले हिमालय क्षेत्रको दक्षिणी इलाकामा ११ किलोमिटरमा भुगोलको हलचल बढि भएको जनाएका छन ।जसले गर्दा हरेका वर्ष सगरमाथाको उचाइ समेत बढ्ने उनीहरुले बताएका छन ।
गत बैशााख १२ गते भएको ७ ८ रेक्टर स्केलको भूकम्पले अर्वाैको भौतिक क्षति र ८ हाजार भनदा बढि मानिहरुको ज्यान गएको थियो ।
nepalsandesh
Loading...
Social Buttons