Latest News

सुनसरीमा ग्यास बुलेट दुर्घटनामा

टहरी । पूर्वपश्चिम राजमार्गको सुनसरीको पकलीस्थित सडकमा १७ टन ग्यास बुलेट आज बिहान दुर्घटना भएको छ ।
भारतको बरौनीबाट जोगवनी नाका हुँदै नेपाल छिरेको एच आर ४७६५ नंंको ग्यास बुलेट पल्टिएपछि त्यसका चालक सामान्य घाइते भए पनि अप्रिय घटना भने नभएको प्रहरीले बताएको छ । बुलेटमा रहेको ग्यास चुहिन नदिन प्राविधिक टोलीसमेत परिचालन गरिएको जनाइएको छ । रासस 
Loading...