Loading...
तर, भारत सरकार र त्यहाँका विपक्षी नेताले दिएको उक्त सुझावमा मोर्चाका शीर्ष नेतालाई भने चित्त बुझेको देखिदैन ।
नयाँ दिल्लीमा तराई–मधेस अध्ययन समूहले गरेको एक कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘भारतले साथ देओस् वा नदेओस् हाम्रो आन्दोलन अधिकारप्राप्ति नहुन्जेल जारी रहनेछ’ भन्ने अभिव्यक्ति दिएर भारतीय सुझावलाई अस्विकार गरेको संकेत दिएका छन् ।
नयाँ दिल्ली स्रोतका अनुसार सीमामा अवरोध नगर्नका लागि भारत सरकारले स्पष्ट रूपमा मोर्चालाई सुझाव दिएको छ ।
नयाँ संविधानप्रति विमतिका नाममा मोर्चा र भारत सरकारबाट भएको उक्त नाकाबन्दीबाट भारतीय पक्षले हात झिक्ने संकेत दिएपछि आन्दोलनरत मोर्चा भने संकटमा परेको छ ।
नागरिक दैनिकबाट
नागरिक दैनिकबाट
Loading...
Social Buttons