Latest News

पालमा बस्दै भूकम्पपीडित एक युवामा स्वाइन फ्लु देखियो !!!सचेत रहन आग्रह

काठमाडौं  ।
पालमा बस्दै आएका धादिङका भूकम्पपीडित एक युवामा स्वाइन फ्लु देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको परीक्षणमा ती युवामा स्वाइन फ्लु प्रमाणित भएको हो ।
प्रयोगशालामा प्रमाणित स्वाइन फ्लुको उपचारपछि ती युवा शनिबार डिस्चार्ज भएका छन् ।
Loading...