Latest News

दाईजो नल्याएकोमा श्रीमतीलाई जिउदै आगो लाएर हत्या !!! शव यस्तो अवस्थामा



कवोल गरे अनुसार माइतीबाट दाइजो नल्याएको भन्दै विवाह भएको  वर्षौंपछि  भारतको  चलगढ गाबिस–५ की २३ बर्षीय सविता साहको श्रीमान समेत परिवारका सदस्यले बिहीबार राति घरमा  जिउदै  आगो लाएर  हत्या गरेका छन् ।चलगढ चौकीका प्रहरी नुमस्के श्रेवातबले जानकारी दिए ।
प्रहरीले रातिनै सविताका श्रीमान केदार साह र ससुरा भोला साहलाई पक्राउ गरेको छ । ससुरा भोलाले जिउदै घरमा आगो लाएर  हत्या गरेर  स्वीकार गरेको प्रहरीले जनाएको छ । दाईजो वापत कवोल गरेको रकम मध्ये ५० हजार नल्याएको भन्दै सवितालाई यातना दिने गरेको उनको माइती पक्षको भनाई छ । लाश पोष्टमार्टमका लागि  अस्पताल  लगिएको छ 
Loading...