Latest News

मलेसियाको पेनाङमा हिजो कालेहरुको आक्रमणमा राम कुमार लामीछानेको हात काटीयो !!! सक्दो शेयर गर्नु होला




दु;ख लाग्दो खबर मलेसियामा नेपालीको.....
मलेसियाको पेनाङमा 2015-11-6 तारिक सुक्रबार बेलुका 8 बजे डिउटी बाट रोमजादा कालेहरुको आक्रमणमा राम कुमार लामीछानेको हात काटेर फियलिए छ उहाको साथी प्रदिप घिमिरे बताउछ्न कालेहरुको समुहले मोवायल खोस्न खोज्दा मोवायल न दिदा हात काटि दिएको बताउछ्न अहिले उहाँलाई पेनाङ हस्पिटल मा उपचारको क्रममा राखिएको छ हामीलाई जानकारी आए अनुसार यो पेनाङ भन्ने ठाउमा पहिले नि नेपाली साथीहरु धेरै लुटिएको कुटिएको बताउछ्न उहाँ काम गर्ने कम्पनि बिल्डिङ कन्टिसन उहाको घर भोजपुर भलाए टार उहाँ मलेसिया रोजगारिको सिलसिलामा आउनु भएको 2 साल बितीसकेको बताउछ्न म पनि भन्छु मलेसिया भुलेर नि न आउनु होला plz आरु देश नि छ्न तर यस्तो मलेसिया जस्तो चोर देश घटिया देश अरु छईन सक्दो शेयर गर्नु होला Source :

मलेसिया खबर 
Loading...