Loading...
फोरम सिरहा क्षेत्र नं १ द्वारा सिरहाको लहानमा आयोजित विरोधसभामा अध्यक्ष यादवले ‘मधेस आन्दोलनका उपलब्धिलाई समेत खोसेर मधेसी नागरिकको राजनीतिक अस्तित्व समेत खतरामा पार्ने गरी आएको संविधान’ अस्वीकार गर्दै शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन जारी रहने छ भन्नुभयो । रासस
Loading...
Social Buttons