Loading...
मुस्लिम समुदायको पवित्र पर्व बकर इदको अवसरमा सरकारले शुक्रबार एक दिनका लागि सार्वजनिक बिदा दिन लागेको हो । आइतबार पनि सार्वजनिक बिदा परेकाले काठमाडौँबासीले तीन दिनसम्म बिदा पाउने भएका छन् ।
शुक्रबार सार्वजनिक बिदा दिने निश्चित भए पनि गृह मन्त्रालयले औपचारिक रुपमा बिहीबारमात्रै घोषणा गर्ने मन्त्रालय
Loading...
Social Buttons