Loading...
काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेस आन्दोलनमा लाग्ने इच्छा देखाएका छन् ।
स्रोतका अनुसार बाबुरामले आइतबार महतोलाई टेलिफोन सम्पर्क गर्दै आफूले मधेस आन्दोलनको समर्थनका लागि राजीनामा दिएको र मधेसी जनताको मुक्तिका लागि लड्न तयार रहेको बताएका थिए ।
जवाफमा महतोले मधेस आन्दोलनमा सहभागी हुन ढोका खुल्ला रहेको तर, त्यसका लागि मधेसी मोर्चामा छलफल गर्नुपर्ने बताएका थिए ।
Loading...
Social Buttons