Loading...
हिन्दु राष्ट्र नलेखिको यो नयाँ संबिधान असफल हुन्छ !
प्रचण्ड प्रधानमन्त्री हुने सेरोफेरोमा केहि दिन अघि नेपाली सेनाले बर्तमान राजनैतिक घटनाक्रमलाई सुक्ष्मरुपमा नियालिरहेको भन्दै एउटा गम्भीर आसयको विज्ञप्ति नै जारी गरेको थियो | सो विज्ञप्तिले के कति गहिरो अर्थ राख्छ र यो विज्ञप्तिको मूल आसय के हो ? यिनै बिषयमा प्रचन्डले पदमुक्त गर्नु खोजेका तत्कालिन प्रधानसेनापति रुक्माङ्गद कटुवालसंग गरिएको यो गहन र महत्वपूर्ण सम्बाद जहाँ कटुवाल भन्दैछन् यो संबिधान आफै असफल हुन्छ यदि हिन्दु राष्ट्र घोषणा नगरिए तर अप्रत्यक्षरुपमा |
Loading...
Social Buttons