Loading...
काठमाडौं / विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई मोसो दलेका छन् ।
अािर्थक अनियमितता गरेको, नीजि विद्यालय सञ्चालकले विद्यार्थीसंग मनपरि शुल्क लिइरहेपनि नियन्त्रण गर्न नसकेकोलगायतका आरोप लगाउँंदै गौतमलाई कालोमोसो दलिएको हो ।
गौतमलाई विद्यार्थीहरुले कार्यकक्षमा नै पुगेर मोसो दलेका थिए । गौतमले भने आफूले कुनैपनि अनियमितता नगरेको, नियमित कर्तव्य निर्वाह गरिरहेको बताए ।
‘जिशिअ, स्थानीय विकास अधिकारीलगायतका पदमा बसेका व्यक्तिलाई यस्तो घटना हुनु सामान्य हो’ गौतमले भने, ‘म यस्तो कामबाट कहिल्यै पनि हतोत्साही हुन्न । आफ्नो जिम्मेवारी पुरा गरिरहन्छु ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Social Buttons