Latest News

खुल्यो वीरगञ्ज - रक्सौल नाका !!!

काठमाडौं । पाँच महिनादेखि वीरगन्च रक्सौला नाका स्थित मितेरी पुलमा मधेसी मोर्चाले लगाएको बासको ढाट रक्सौल स्थित भारतीय नागरिकहरुको समूहले हटाएका छन्।
यो सँगै वीरगञ्ज (रक्सौलको प्रमुख नाका आजदेखि खुलेको हो ।

मोर्चाको ढाट हटाएपछि पाँच वटा ट्याम्पू नेपालबाट भारततर्फ गएका छन्। मधेसी मोर्चाका धर्नाकारीलाई हटाएर मितेरी पुलमा सशस्त्र प्रहरीको टोली बसेको छ। 
Loading...