Loading...
१३५ दिन लगातार नाकाबन्दीपछि रक्सौल–वीरगञ्ज नाका शुक्रबार केही सहज भएलगत्तै विदेश मन्त्रालयले भ्रमण तालिकाबारे दिल्लीस्थित नेपाली कूटनीतिक नियोगलाई जानकारी गराएको हो । तालिकाको अन्तिम निक्र्यौल अर्थमन्त्री विष्णु पौडेलले आइतबारबाट गर्ने दिल्ली भ्रमण पछि हुनेछ,’राजदूत दीपकुमार उपाध्यायले भने । कान्तिपुर दैनिकबाट
Loading...
Social Buttons