Latest News

के यी अबोध बालक पारसकै छोरा हुन् त ?

Paras-Kannika-Universalकाठमाडौं, २२ माघ । पूर्व युवराज पारस शाहकी थाई प्रेमिकाले पारसको छोरा सार्वजनिक गरेपछि सनसनी मच्चिएको छ ।
युनिभर्सल नाम दिएका एक बालकको तस्वीर सार्वजनिक गर्दै उसको बाबु पारस भएको कुरा थाई प्रेमिका कन्निका चाइसार्नले केही दिन अगाडि सार्वजनिक गरेकी थिईन ।
अहिले के त्यो बालक पारसकै छोरा हो त ? भन्ने बहस सुरु भएको छ ।
Loading...