Latest News

आफूलाई बलात्कार गर्न युवतीको खुला आव्हान (भिडियोसहित) !! यो कस्तो ईच्छा हो

ऊ हेर माल जाँदैछ’ सामान्यतः युवतीहरुले यस्तो शब्द र मानसिकताको सामना जताततै गर्नुपर्छ । उनीहरुलाई माल अर्थात वस्तु ठानिन्छ । भारतमा अझ यो झनै बढी छ ।
पछिल्लो समय भारत होस कि नेपाल बलात्कारका घटना दिनहुँ समाचार शिर्षक बन्ने गरेका छन् । ६ वर्षीया बालिकादेखि ९० वर्षीया वृद्धासम्म बलात्कारको शिकार बनेको समाचार अब नयाँ होइन । तर, भारतमा एक युवतीले खुला रुपमा बलात्कारका लागि आमन्ण गरिरहेकी छन् । उनी भनिरहेकी छन्–आऊ, मलाई बलात्कार गर ।
बस, मेट्रो, रेल, सडक, बजार जाहाँ पनि यौन दुराचारीहरु महिलालाई यौन दुर्व्यवहार गर्न पछि पर्दैनन् । दुर्व्यवकारको विरोध गर्नेहरुलाई उल्टै कुटपिट गरिन्छ । उनीहरुलाई लाग्छ कि बलात्कार गरेर उनीहरु पुरुषर्थ प्रदर्शन गरिरहेका छन् । तर, यो उनीहरुको कमजोरी हो । कानुन र समाजको ख्याल नगर्नु हो । त्यसैले उनीहरु महिलालाई जबरजस्ती गर्नु आफ्नो जन्मसिद्ध अधिकार ठानिरहेका हुन्छन् ।
यस्तो मानसिकता भएका मनोरोगीहरुका लागि यो भिडियो दह्रो झपड हुन सक्छ । एजेन्सी
Loading...